नेपाल सरकार
सहरी विकास मन्त्रालय

सहरी विकास तथा भवन निर्मण विभाग

नयाँ सहर आयोजना समन्वय कार्यालय

बबरमहल, काठमाण्डौं

पृष्ठभूमी

नेपाल सरकारको आ.व. ०६७/६८ को नीति तथा कार्यक्रम अनुसार आधुनिक नयाँ शहरहरुको विकास तथा निर्माण गर्ने सोच वमोजिम  सघन शहरी विकास कार्यक्रम अन्तर्गत नयाँ शहर आयोजना (New Town Project) संचालन रहेकोमा यस आ.व. ०७१/७२ देखि छुट्टै बजेट उपशिर्षक ३४७३५८ प्राप्त भै कार्यक्रमहरु कार्यान्वयन भैरहेका छन् । यस आयोजनाले पाँच विकास क्षेत्रका २/२ वटा वस्तीहरुलाई समेटी हाल लाई मध्य पहाडी लोकमार्गमा अवस्थित १० वटा स्थानहरुमा शहरी विकासका कार्यक्रमहरु संचालन गरिरहेको छ । यो कार्यक्रमले नेपाल सरकारको राष्ट्रिय शहरी नीति (National Urban Policy, 2071) ले औंल्याएको सन्तुलित शहरी विकास "Balanced Urban Development" नीतिका साथै UN Millennium Development Goals  को बुदा नं. ७ "Ensure Environmental Sustainability" समेतलाई आत्मसात गरेको देखिन्छ । 

Contact US


नयाँ सहर आयोजना समन्वय कार्यालय
बबरमहल, काठमाण्डौं
फोन :
फ्याक्स :
इमेल : newtownp1@gmail.com

© New Town Project