नेपाल सरकार
सहरी विकास मन्त्रालय

सहरी विकास तथा भवन निर्मण विभाग

नयाँ सहर आयोजना समन्वय कार्यालय

बबरमहल, काठमाण्डौं
Phidim Panchthar
Dumre Tanahu
Burtibang Baglung
Basantapur Terathum

नयाँ शहर आयोजना समन्वय कार्यालय

1472645121maha.jpg

काठमाडौ, श्रावण १४ - सरकारले पाँच विकास क्षेत्रका १० स्थानमा नयाँ सहर विकास गर्न ‘जग्गा विकास आयोजना’ सुरु गरेको छ । आवासीय, शैक्षिक, अस्पताल, मनोरञ्जन, वित्तीय संस्थालगायतका भवन निर्माण गर्न जग्गा विकास आयोजना सुरु गरिएको हो । आयोजना उपनिर्देशक राजुमान मानन्धरले परामर्शदाता टोलीद्वारा अध्ययन सुरु गरिएको जानकारी दिए ।

६ वर्षअघि प्रस्ताव गरिएको नयाँ सहर विकास अयोजना सुरुमा परामर्शदाताका कारण ढिला भएको उनले बताए । उनका अनुसार एक वर्षभित्र अध्ययन पूरा गरी एकीकृत विकास आयोजनाको खाका तयार गरिनेछ । निर्माणाधीन पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गको छेउमा निर्माण हुने नयाँ सहरका केही भौतिक पूर्वाधारको काम पनि सुरु गरिएको मानन्धरले बताए । जमिनको उपलब्धता, आर्थिक विकासको सम्भाव्यता, बस्तीको स्थिति, जनसंख्या, यातायात सुगमतालगायतका आधारमा ५ वर्षअघि सरकारले २० वर्षे गुरुयोजना प्रतिवेदन तयार गरी चरणबद्ध रूपमा सहर विकास गर्ने लक्ष्य राखेको हो ।

सहर विकास गर्न लागिएकामा पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, बागलुङको बुर्तीबाङ, रुकुमको चौरजहारी, तनहुँको डुम्रे, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटन छन् । उपनिर्देशक मानन्धरले सिन्धुलीको खुर्कोट र दैलेख...

See More

Dumre

डुम्रे भन्सार

Fidim

फिदिम

Sanfebagar

एल्बम

Burtibang

एल्बम

Contact US


नयाँ सहर आयोजना समन्वय कार्यालय
बबरमहल, काठमाण्डौं
फोन :
फ्याक्स :
इमेल : newtownp1@gmail.com

© New Town Project